रियल लाइफ देखि रिल लाइफमा पनि सुपरहिट जोडी निश्चल-स्वस्तिमाको रोमान्स (फोटो फिचर)



हाम्रो इकोनोमि

 

पछिल्लो समय निकै चर्चामा रहेको जोडी हुन् निर्देशक तथा नायक निश्चल बस्नेत र उनकी पत्नी स्वस्तिमा खड्का ।

रियल लाइफ जोडी रिल लाइफमा पनि सुपरहिट रहेको छ ।

“कुटुमा कुटु” गीत दर्शकले अत्यधिक रुचाएका हुँदा फेरि हेमराज बिसीले निर्देशन गर्न लागेको चलचित्र ‘घामड शेरे’मा यो जोडी एकसाथ देखिँदै छ ।

(हेर्नुहोस् सुपरहिट जोडी निश्चल-स्वस्तिमाका केहि तस्बिरहरु )

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...