रियल लाइफ देखि रिल लाइफमा पनि सुपरहिट जोडी निश्चल-स्वस्तिमाको रोमान्स (फोटो फिचर)



हाम्रो इकोनोमि

 

पछिल्लो समय निकै चर्चामा रहेको जोडी हुन् निर्देशक तथा नायक निश्चल बस्नेत र उनकी पत्नी स्वस्तिमा खड्का ।

रियल लाइफ जोडी रिल लाइफमा पनि सुपरहिट रहेको छ ।

“कुटुमा कुटु” गीत दर्शकले अत्यधिक रुचाएका हुँदा फेरि हेमराज बिसीले निर्देशन गर्न लागेको चलचित्र ‘घामड शेरे’मा यो जोडी एकसाथ देखिँदै छ ।

(हेर्नुहोस् सुपरहिट जोडी निश्चल-स्वस्तिमाका केहि तस्बिरहरु )

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...