सबै उमेर समुहलाई उत्ताउलो बनाउँने यी नायिकाको बेबी बम्प लुक्स [९ तस्विर]



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री एमी ज्याक्शन पछिल्लो समय दुबईमा आफ्नो ब्वाईफ्रेण्ड जर्ज पानायिटुसँग समय बिताइरहेकी छन् । अभिनेत्री एमीले सामाजिक सञ्जालमा आफ्ना केही तस्विरहरु साझा गरिरहेकी छन् ।

 

तस्विरमा अभिनेत्री एमी बैबी बंप लुक्समा देखिएकी छन् । ती तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छन् । एमीले इन्स्टाग्राममा आफ्नो ब्वाइफ्रेण्डसँगका तस्विर राखेकी छन्, जहाँ उनी बेबी बंप नजरमा देखिएकी छन् । यसका साथै एमीले एक भिडियो पनि सेयर गरेकी छन् ।

 

भिडियोमा उनले गल्फ खेलिरेहको देख्न सकिन्छ । जहाँ एमीले ब्ल्याक बिक्किनीमा र ह्वाइट ह्याट लगाएकी छन् । उनी आफ्ना तस्विरका कारण समय समयमा चर्चामा रहने गर्छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...