निक छोडेर भोट हाल्न भारत आएकी प्रियंका चोपडा यस्तो अवस्थामा देखिएपछि भाइरल



हाम्रो इकोनोमि

 

बलिउड देखि हलिउडसम्मको यात्रा तय गरेकी प्रियंका चोपडा अहिले भारतमा छिन् । उनी भारतमा चलिरहेको आम निर्वाचनमा भोट गर्नको लागि अमेरिकाबाट भारत फर्केको बताइएको छ । यो बिचमा उनी भारतमा रहँदा रमाइलो पनि गरिरहेकी छिन् ।

बिहिबार राति इशा अम्बानीले आफ्नो घरमा एक आइसक्रिम पार्टीको आयोजना गरिन् जसमा प्रियंका लगायत उनका नजिकका साथिहरु देखिएका थिए ।

प्रियंकाकी बहिनी परिणीति चोपड़ा, राधिका मर्चंट लगायत अन्य सेलिब्रेटीहरुको उपस्थित रहेको थियो । उनका केही तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनी अब बलिउडमा भन्दा हलिउडमा धेरै व्यस्त रहने बताइएको छ । एजेन्सी

सम्बन्धबिच्छेदकाे हल्ला भैरहँदा सेक्सी अवतारमा देखापरिन् प्रियंका चोपडा

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वित्नु अगाबै सम्बन्ध बिच्छेदकाे हल्ला चलेकाे थियाे । यस्ताे हल्ला चल्दा चल्दै पनि प्रियाँका सेक्सी अवतारमा देखा परेकि छन् । अहिले भने प्रियांकाकाे विवाह भएकाे चार महिना वितिसकेकाे छ ।

सुखमय बैवाहिक जिवनकाे गलत प्रचार गर्ने एक अमेरिकी अखबारलार्इ गलत समाचार फैलाएकाे अाराेप पनि लागिसकेकाे छ । प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै अमेरिकी ओके अखबारले समाचार प्रकासीत गरेकाे थियाे । याे  समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...