परिणिती चोपडाले यसरी गोप्य अङ्ग देखाईदिएपछि सबै चकित : जानेर की झुक्किएर ?



हाम्रो इकोनोमि

 

बलिउड नायिकाहरू सामाजिक सञ्जालमा बेलाबखत ट्रोलको शिकार हुन्छन्। यो कुराबाट बलिउड नायिका परिणिती चोपडा पनि अछुतो छैनिन्। परिणिती धेरै पटक ट्रोलको शिकार भइसकेकी छिन्। एकपटक फेरी यी नायिका आफ्नो ड्रेसको कारण ट्रोलको शिकार हुन पुगिन्।

 

भारतीय मिडियाको अनुसार परिणिती अहिले नायक अर्जुन कपुरसँग आफ्नो आगामी चलचित्र ‘नमस्ते इंगल्याण्ड’को प्रमोसन व्यस्त छिन्। मुम्बईमा आयोजित एक समारोहमा नायिका परिणीति टाइट ड्रेस लगाएर पुगिन्। लुगाबाट उनको गोप्य अङ्ग सजिलै देखिन्थ्यो। उक्त समारोहको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भए र परिणिती एकपटक फेरी ट्रोलको शिकार भइन्।

सम्बन्धबिच्छेदकाे हल्ला भैरहँदा सेक्सी अवतारमा देखापरिन् प्रियंका चोपडा

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वित्नु अगाबै सम्बन्ध बिच्छेदकाे हल्ला चलेकाे थियाे । यस्ताे हल्ला चल्दा चल्दै पनि प्रियाँका सेक्सी अवतारमा देखा परेकि छन् । अहिले भने प्रियांकाकाे विवाह भएकाे चार महिना वितिसकेकाे छ ।

सुखमय बैवाहिक जिवनकाे गलत प्रचार गर्ने एक अमेरिकी अखबारलार्इ गलत समाचार फैलाएकाे अाराेप पनि लागिसकेकाे छ । प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै अमेरिकी ओके अखबारले समाचार प्रकासीत गरेकाे थियाे । याे  समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...