सम्बन्धबिच्छेदकाे हल्ला भैरहँदा सेक्सी अवतारमा देखापरिन् प्रियंका चोपडा



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वित्नु अगाबै सम्बन्ध बिच्छेदकाे हल्ला चलेकाे थियाे । यस्ताे हल्ला चल्दा चल्दै पनि प्रियाँका सेक्सी अवतारमा देखा परेकि छन् । अहिले भने प्रियांकाकाे विवाह भएकाे चार महिना वितिसकेकाे छ ।

सुखमय बैवाहिक जिवनकाे गलत प्रचार गर्ने एक अमेरिकी अखबारलार्इ गलत समाचार फैलाएकाे अाराेप पनि लागिसकेकाे छ । प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै अमेरिकी ओके अखबारले समाचार प्रकासीत गरेकाे थियाे । याे  समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...