हट सुरजनीको बोल्ड अवतार (फोटोफिचर)



हाम्रो इकोनोमि

 

‘हट एण्ड बोल्ड’ अभिनेत्रीको रुपमा चिनिएकी सुरजनी केसी केही दिन यता आफ्नो चौथो चलचित्र ‘पसिना’ को प्रचारमा व्यस्त छिन् । बैशाख २७ गतेबाट देशभर प्रदर्शनमा आउने यस चलचित्रमा उनको भूमिका सहायक अभिनेत्रीको छ । लिड हिरोइनमा अनु शाह छिन् । गौरव पहारी लिड हिरोको रुपमा छन् ।

चलचित्रलाई आर.बि. खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् भने यसको निर्माता शान्ता ढकाल हुन् र कार्यकारी निर्माता सञ्जय महत्तो हुन् ।

यसअघि ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता चलचित्रमा काम गरिसके पनि सुरजनीको यात्रा भने सन्तोषजनक देखिएन । किनकि, उनका अघिल्ला कुनै फिल्म चलेनन् । न त उनको अभिनयकै प्रशंसा भयो ।

‘पसिना’ बक्सअफिसमा सफल भए उनलाई पनि ठूलो राहत मिल्ने देखिन्छ । यस फिल्ममा उनले एक साधारण युवतीको भूमिका निभाएकी छन् । फिल्मको सार्वजनिक ट्रेलरमा उनलाई कुर्था सुरवाल लगाएकी एक सिम्पल युवतीको रुपमा देख्न सकिन्छ । तर, हालै उनले स्टुडियो क्रेज नेपालमा पुगेर यस फिल्मका लागि हट एण्ड बोल्ड फोटोसुट गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...