फेरि सार्वजनिक भयो १८+ ले मात्रै हेर्न मिल्ले प्रियंका कार्कीको यस्तो भिडियो



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकारहरु आउँने क्रम बढ्न थालेको छ । नयाँ कलाकार आउन थालेपछि पुराना कलाकारहरु धेरै म्युजिक भिडियोमा आएका छन भने कतिले सामाजिक कार्यको थालनी गरेका छन् ।

 

यो बिचमा नेपालमा एक उदाहरणको रुपमा हेरिएको मह जोडीको विशेष भुमिका भएको दालभात तरकारीको नयाँ गीत बजारमा आएको छ । यही बैशाख २० गते रिलिज हुने प्रतिक्षित सिनेमा ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक भएको छ । मह सञ्चारको व्यानरमा निर्माण भएको सिनेमामा समावेश ‘एन्टिबायोटिक खाउँला’ बोलको गीत शुक्रबार इन्टरनेटमा रिलिज भएको छ ।

 

प्रिंयका कार्कीलाई फिचर्ड गरिएको गीतमा शम्भुजित बाँस्कोटाको संगीत, हरिवंश आचार्यको शब्द तथा मिना निरौलाको स्वर छ । सार्वजनिक गीतमा प्रिंयका निकै बोल्ड देखिएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो चितवनमा छायाँकन गरिएको हो ।

 

निर्माण टिमका अनुसार अभिनेत्री प्रियंका कार्की सिनेमामा सार्वजनिक गीतमा मात्र देखिनेछिन् । सिनेमामा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...