फेरि सार्वजनिक भयो १८+ ले मात्रै हेर्न मिल्ले प्रियंका कार्कीको यस्तो भिडियो



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकारहरु आउँने क्रम बढ्न थालेको छ । नयाँ कलाकार आउन थालेपछि पुराना कलाकारहरु धेरै म्युजिक भिडियोमा आएका छन भने कतिले सामाजिक कार्यको थालनी गरेका छन् ।

 

यो बिचमा नेपालमा एक उदाहरणको रुपमा हेरिएको मह जोडीको विशेष भुमिका भएको दालभात तरकारीको नयाँ गीत बजारमा आएको छ । यही बैशाख २० गते रिलिज हुने प्रतिक्षित सिनेमा ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक भएको छ । मह सञ्चारको व्यानरमा निर्माण भएको सिनेमामा समावेश ‘एन्टिबायोटिक खाउँला’ बोलको गीत शुक्रबार इन्टरनेटमा रिलिज भएको छ ।

 

प्रिंयका कार्कीलाई फिचर्ड गरिएको गीतमा शम्भुजित बाँस्कोटाको संगीत, हरिवंश आचार्यको शब्द तथा मिना निरौलाको स्वर छ । सार्वजनिक गीतमा प्रिंयका निकै बोल्ड देखिएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो चितवनमा छायाँकन गरिएको हो ।

 

निर्माण टिमका अनुसार अभिनेत्री प्रियंका कार्की सिनेमामा सार्वजनिक गीतमा मात्र देखिनेछिन् । सिनेमामा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...