विवाहको खबरसँगै बलिउड अभिनेत्री मलाईकाका यस्ता आपत्तिजनक तस्वीर बाहिरिए ! [१५ तस्वीर]
प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १४ :
४९ बजे
हाम्रो इकोनोमि
बलिउडमा अभिनेत्री मलाईका अरोडा एकदमै चर्चित नाम हो । अहिले उनी माल्दिभ्समा विदा मनाइरहेकी छिन् । उनको र बलिउड अभिनेता अर्जुन कपुरसँग विवाहको चर्चा भइरहेको छ । तर, दुवै जनाले विवाहको खबरलाई नर्कादै आएका छन् । उनका केही तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत समयसमयमा आफ्ना तस्वीर सार्वजनिक गर्दै आएकी छिन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई
नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...
मिराज ढुंगाना समूहले गर्यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा