श्रममन्त्री गोकर्ण विष्टको परिवारले पिउने पानीको ट्याङकीमा विष हालिएको फोन आएपछि…



हाम्रो इकोनोमि
 

श्रममन्त्री गोकर्ण विष्टको परिवारले पिउने पानीको ट्याङकीमा विष हालिएको फोन आएकाे छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझस्थित श्रममन्त्री बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको भन्ने हल्ला फैलिएपछि तनाव उत्पन्न भएको हाे ।

सोमवार विहान मन्त्री विष्टका दाजु एवम् इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टलाई स्थानीय एक महिलाले ट्याङ्कीमा कसैले विष राखिदिएको बताएकी थिइन् । उनले उक्त ट्याङकीको पानी परीक्षण गराउन सदरमुकाम तम्घासमा लिएर बाटोमा आउँदै गरेको जानकारी विष्टले  दिए । उक्त ट्याङकीको पानी मन्त्रीविष्टको परिवारसहित वडा नम्वर ३ र ४ का करिव ५ सय घरधुरीले उपभोग गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...