१९ वर्षीय युवतीले आफ्नै इच्छामा जन्म दिने बाबासंग यौन सम्बन्ध राखेपछि



हाम्रो इकोनोमि

 

क्यानडाको भ्याङकोभरकी २७ वर्षकी नताशा रोज चेनियरले आफ्नै बाबासगँ यौन सम्बन्ध राखेको आफैले खुलासा गरेकी छिन् । उनले अमेरिकाको एक प्रतिष्ठित म्यागजिनमा बाबासगँको सम्बन्धबारे लेख लेख्दै यस कुराको खुलासा गरेकी हुन् ।

 

नताशाकी आमा १९ वर्षकी हुँदा उनका पिता र माताको सम्बन्धमा निकटता आएको थियो । त्यसपछि आमा र बाबाबीच शारिरिक सम्बन्धपछि आमा गर्भवती भइन् । त्यसपछि नतासाको बाबाले आमालाई छाडेर गएका थिए । पछि उनकी आमाले नतासालाई जन्म दिइन् । त्यसपछि हुर्कदै गर्दा उनले आमाको मात्र नभएर बाबाको पनि माया खोज्न थालिन् ।

 

जब उनी १७ वर्षको भइन् । त्यसपछि उनले आमासगँ सोधेर आफ्नो बाबासगँ फोनमा कुराकानी गर्न थालिन् । त्यसपछि बाबा र छोरीको चिनजान भयो । र भेटने कुरा भयो ।

 

त्यसको केही समयपछि बाबा र छोरीको एक रेष्टरेन्टमा भेट भयो । त्यसबेला नतासा १९ वर्षको थिइन् । तर त्यसैबेला उनी आफ्नो बाबासगँ आकर्षित भइन् । किनभने बाबाले उनलाई निकै मंहगो खानेकुरा खुवाएका थिए । त्यसपछि उनलाई आफ्नो पिताप्रति यौन भावनाले हेर्न थालिन् । त्यसपछि घरमा गएर नतासा र उनको बाबा सगै एउटै बेडमा सुते । र उनीहरु बीचमा यौनसम्पर्क भयो । त्यसपछि बाबाछोरी छुटेका थिए ।

 

तर त्यसको केही समयपछि नतासाले उनको बाबासँग २००९ मा अन्तिम भेट गरेकी थिइन् । जुन समयमा फेरी बाबा र छोरीको सहमतिमा नै अन्तिम पटक ‘ओरल सेक्स’ (मुखमैथुन) गरेपछि छुट्टै सुतेका थिए । त्यसपछि विहान बाबाले उनलाई एरर्पोटमा लगेर छोडिदिएका थिए । तर यसभन्दा पहिले उनीहरु २ वर्ष यस्तो सम्बन्धमा रहेका थिए ।

 

उनका अनुसार त्यो दिन देखि बाबा र उनको भेट अहिलेसम्म नभएको बताइन् । साथै उनले बाबाको यो सम्बन्धमा कुनै गल्ती नभएको यो सबै म नै उहाँप्रति आकर्षित भएर यस्तो भएको बताइन् । जुन कुरा सम्झदा अहिले कस्तो अचम्म लाग्ने र बाबाप्रति घृणा लाग्ने बताउछिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...