सुटिङमा नै हट नायिका दीपिका बेहोस भएपछि यस्तो आपत [ ६ तस्विर]



हाम्रो इकोनोमि
 

सुटिङका क्रममा एकजना अभिनेत्री बेहोस भएकी छिन् । बिग बोस १२ को बिजेता दीपिका कक्कड़ बेहोस भएकी हुन् । पछिल्ला दिनहरुमा उनी टेलिभिजन कार्यक्रमहरुमा व्यस्त हुने गर्छिन । उनी अहिले पानी पुरीको सुटिङ्मा रहेकी छिन् । शो को सुटिङमा नै उनको स्वास्थ्यमा समस्या आउपछि उनी बेहोस भएको जनाइएको छ ।

 

कार्यक्रमका निर्माता सन्दीप सिकन्दीले दीपिकाको फोटो इन्टाग्राममा राख्दै बेहोस भएको जानकारी दिएका छन् । उनका साथी र फ्यानहरुले सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । उनलाई यो भन्दा पहिले पनि यस्तो समस्या देखिएको थियो । उनको अवस्था अहिले सामान्य रहेको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...