भर्खरै बाहिरियो मलाईकाको भित्रि सबै देखिने सेक्सी १७ तस्विर



हाम्रो इकोनोमि

 

बलिउडमा मलाईका अरोडा एक चर्चित अभिनेत्रीको नाम हो । सुपरस्टार सलमान खानका भाईसँगको विहे  पछिको सम्बन्ध विच्छेदले उनलाई थप चर्चामा ल्याउन् सफल भएको हो ।अहिले उनी अभिनेता अर्जुन कपुरसँगको सम्बन्धको कारणले गर्दा चर्चामा रहेकी छिन् । अहिले बजारमा हल्ला छ कि उनीहरु छिट्टै विवाह पनि गर्ने तयारीमा लागेका छन् । उमेरको हिसाबले हेर्दा अर्जुन भन्दा मलाईका जेठी हुन् ।

 

तर पछिल्लो समय उनले लगतार व्यायम गर्ने भएका हुँनाले उनलाई जवान नैं देख्नेहरु पनि धेरै रहेका छन् ।यसैबीच मलाईकाले सामाजिक सञ्जालमा मालदिभ्सको विचमा रमाईरहेको केही तस्विरहरु सेयर गरेकी छिन् । फाटो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको निकै मजाक उडाईरहेका छन् ।

 

एक युर्जर्सले मलाईकालाई विवाह कहिले भनेर प्रश्न गरेका छन् ।त्यस्तै पहेँलो कलरको कपडा लगाएको एक तस्विर जुन उडाईरहेको देख्न सकिन्छ । त्यसमा एक युजर्सले लेखेका छन्, ‘अचम्म छ हावाले कपडा उडाईरहेको छ र पनि मतलव छैन १’ अर्का युजर्सले उनलाई भनेका छन् बुढी आइमाई ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...

पूर्णबहादुरले डाके कांग्रेस इतर समूहको बैठक

    नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूको बैठक डाकेका छन् ।...

यस्ता छन मन्त्रिपरिषद्का निर्णयहरू

    सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ...