भर्खरै बाहिरियो मलाईकाको भित्रि सबै देखिने सेक्सी १७ तस्विर



हाम्रो इकोनोमि

 

बलिउडमा मलाईका अरोडा एक चर्चित अभिनेत्रीको नाम हो । सुपरस्टार सलमान खानका भाईसँगको विहे  पछिको सम्बन्ध विच्छेदले उनलाई थप चर्चामा ल्याउन् सफल भएको हो ।अहिले उनी अभिनेता अर्जुन कपुरसँगको सम्बन्धको कारणले गर्दा चर्चामा रहेकी छिन् । अहिले बजारमा हल्ला छ कि उनीहरु छिट्टै विवाह पनि गर्ने तयारीमा लागेका छन् । उमेरको हिसाबले हेर्दा अर्जुन भन्दा मलाईका जेठी हुन् ।

 

तर पछिल्लो समय उनले लगतार व्यायम गर्ने भएका हुँनाले उनलाई जवान नैं देख्नेहरु पनि धेरै रहेका छन् ।यसैबीच मलाईकाले सामाजिक सञ्जालमा मालदिभ्सको विचमा रमाईरहेको केही तस्विरहरु सेयर गरेकी छिन् । फाटो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको निकै मजाक उडाईरहेका छन् ।

 

एक युर्जर्सले मलाईकालाई विवाह कहिले भनेर प्रश्न गरेका छन् ।त्यस्तै पहेँलो कलरको कपडा लगाएको एक तस्विर जुन उडाईरहेको देख्न सकिन्छ । त्यसमा एक युजर्सले लेखेका छन्, ‘अचम्म छ हावाले कपडा उडाईरहेको छ र पनि मतलव छैन १’ अर्का युजर्सले उनलाई भनेका छन् बुढी आइमाई ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...