काठमाडौंमा रेल कुदाउँछु भन्दै चिनियाँ कम्पनीले प्रधानमन्त्रीलाई पत्र पठायो



हाम्रो इकोनोमि

 

चिनियाँ कम्पनीले काठमाण्डुमा रेल कुदाउँछु भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ ।

लगानी सम्मेलन सकिएको भोलिपल्ट नै १७ चैतमा चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको हो । लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उसले काठमाण्डुमा ‘स्काई’ रेल चलाउन इच्छा देखाएको प्रधानमन्त्री कार्यालय श्रोतले बतायो ।

(सीसीएआर) ले २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेश गरेको स्रोतले बताएको छ । लगानी बोर्डले पनि प्रधानमन्त्री कार्यालयमार्फत प्रस्ताव प्राप्त भएको पुष्टि गरेको छ । केहि साता अघि प्राप्त प्रस्तावबारे अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...