डिभोर्सको खबरपछि यस्तो सेक्सी अवतारमा प्रियंका चोपडा ! (२५ तस्वीर)



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वितेको छ । यो बिचमा उनको सम्बन्ध विच्छेदको चर्चा सुरु भएको छ । एक अमेरिकी अखबारले प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै समाचार छापेको थियो । यो समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।

 

उनीहरुको सम्बन्धमा कुनै समस्या नभएको भन्दै प्रियंका र निकले अब उक्त अखबारका विरुद्ध मुद्धा हाल्ने देखिएको छ । उनीहरुले उक्त पत्रिका विरुद्ध मानहानिको मुद्धा दर्ता गर्ने भएको निकट स्रोतले बताएको छ ।

 

यो भन्दा पहिले पनि अमेरिकी अर्बपति तथा अहिलेका विश्वमा भएका अर्बपतिहरुमध्य सबैभन्दा अगाडी नाम आउँने जेफ बेजोसलाई पनि बल्याकमेल प्रयास गरिएको अमेरिकी सञ्चारमाध्यले जनाएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
३३ अंक घट्यो सेयर बजार

    अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...