सेक्सी पहिरन लगाएर अश्लिलता फैलाएको आरोपमा यि सुन्दरी नर्सको जागीर भयो चट



हाम्रो इकोनोमि

 

पोषाकका कारण कामुकपना देखाएको आरोपमा एक नर्सले जागिर गुमाउन पुगेकी छिन् ।

विरामीको सेवामा भन्दा कामुक पहिरनमा बढी ध्यान दिएको भन्दै थाइल्यान्डस्थित इसान शहरकी २६ वर्षिया पेंग च्याटस्री नामक नर्सलाई एक नीजि अस्पतालले कारवाही गर्दै जागीरबाट निकालेको हो ।

पेंग च्याटस्रीले ‘स्लीम फिगर’मा एकदमै कस्सिएको तन्किने छोटो स्कर्ट लगाएर अस्पतालमा विरामीको सेवामा आउने गरेपछि अस्पतालले निगरानीमा राख्दै यस्तो कदम चालेको हो ।

ति नर्सले लगाएको पहिरनलाई थाइल्यान्डमा उत्तेजक मानिन्छ ।

जागीरबाट निकालीए लगत्तै च्याटस्रीले आफ्नो फोटो ‘थाइ नर्स लभ एशोसियसन’ नामक फेसबुक पेजमा पोष्ट गरेपछि यो काण्ड अहिले भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...