यी हुन् महँगा गाडी चड्ने १५ नेपाली कलाकारहरु



 

 

हामीले सधै फिल्मी पर्दामा देखिरहने कलाकारको जिवनसैली कस्तो होला भनेर मनामा जिज्ञासा जाग्नु सामान्य कुरा हो ।

आउनुहोस् आज तिनै चर्चित कलाकारहरु कस्तो गाडी चद्छ्न भनेर हजुरहरुलाई बताउने छौँदयाहाङ् राइ पछिल्लो समय धेरै नै व्यस्त र रुचाइएका कलाकार हुन् । उनलाई कार त के बाइक पनि चढ्दैनन्

। चकलेटी नायक अनमोल केसी गाडी चढदैनन् तर गाडीकै मूल्य पर्ने डुकाटी बाइक चढछन् । साम्राग्गी राज्यलक्ष्मी शाह र केकी अधिकारि पनि गाडी चढदिन्न् । यी त भए गाडी नचढ्ने कलाकारको कुरा।

आजको हाम्रो प्रस्तुति छ, कुन कलाकारले कस्तो गाडी चडछन् भनेर-

प्रियंका कार्की

केहि साता अघि मात्रै आयुष्मान देशराज जोशीसंग इन्गेजमेन्ट गरेकी प्रियंका कार्की दर्शकहरुले एकदमै रुचाएइकी अभिनेत्री हुन् । उनि साढे तेत्तीस लाख मूल्य बराबरको टाटाको जेस्ट र असी लाख भन्दा धेरै मूल्य पर्ने हुन्डाईको टक्सन गाडी चढ्छिन । उनि विशेष काम पर्दा मात्र टक्सन गाडीमा हिड्ने गर्छिन्।

जीवन लुइटेल

केहि समय पहिले नेपाली फिल्म क्षेत्रमा एकदमै ब्यस्त कलाकारको लुइँटेल आज भोलि अमेरिका बसोवास गर्दै आएका छन । उनि टोयटा ल्याण्ड क्रुजर चढ्छन् उक्त गाडीको नेपाली मूल्य २ करोड हो ।

दिपक राज गिरि

हास्यकलाकार दिपकराज गिरि ‘तितो सत्य ‘ नामको हास्य टेलीशृंखलाबाट चर्चामा आउन थालेका हुन् । पछिल्लो समय उनि टेलिफिल्म छाडेर फिल्म बनाउन लागेका छन। उनको पछिल्लो ४ वटा फिल्ममा सफलता प्राप्त गरेका दिपक मारुती सुजुकीको स्विफ्ट दिजायर चढछन। उक्त कारको बजार मूल्य २९ लाख बराबर छ।

कोमल ओली

कुनै बेलाकी चर्चित समाचार वाचिका, गायीका, नायीका र पछिल्लो समय राजनीतिमा सकृय कोमल ओली ह्युन्ड़ाईको आइ टेन चढछिन ।

पल शाह

नाइँनभन्नु ल ४, म यस्तो गीतगाउछु , सत्रु गते जस्ता फिल्ममा काम गरका कलाकार कहिले फिल्मबाट त कहिले अभिनेत्री आचल शर्मा संगको सम्बन्धले चर्चामा आउने शाह अड्तीस देखि चालिस लाख सम्म पर्ने निसानाको सन्नी कार चढ्छन् ।

सन्तोस सेन

प्रेम गीत, प्रेम गीत २ जस्ता फिल्मका निर्माता सेन अहिले अर्को नया फिल्म निर्माणको काममा ब्यस्त छन । उनि चालिस लाख मूल्य पर्ने महिन्द्राको गाडी चढ़छन ।

भुवन केशी

सदावहार नायक तथा निर्माता भुवन केशी गाडी फेरी-फेरी चड्ने कलाकार हुन। अहिले उनि संग ह्युन्डाइको टोयटा गाडी छ अहिले यस गाडीको बजार मूल्य ५३ लाख देखि ५८ लाख सम्म छ ।

प्रदिप खड्का

प्रदिप खड्का युवायुवतीहरुलाई एकदमै मन पर्ने हिरो हुन्। उनि चड्ने गाडी ‘प्रेम गीत २’का निर्माता तथा कलाकार सन्तोस सेनाले ‘प्रेम गीत २’ रिलिज भएको ५१ दिनको अवसर पारेर उपहार स्वरूप दिएका थिए । उक्त कार सेनले पारिश्रमिक बापत दिएको भनी चर्चा चलेको थियो। प्रदीपले पनि उक्त कार पारिश्रमिक कम उपहार बढी भनेर स्वीकार गरेका थिए ।

रमेस उप्रेती

रमेस उप्रेती पुराना नयाका हुन्। उनोई चलचित्र यसोर्यबाट चर्चामा आएका कलाकार हुन् । उनि अहिले बजार मूल्य ५८ लाख पर्ने ह्युण्डाइको रेड क्रेडा गाडी चढछन् । यो गाडीको उप्रेतीले एक वर्ष अगाडी ५६ लाखमा किनेका थिए ।

रेखा थापा

रेखा थापा पनि गाडीहरु फेरी चड्ने कलाकार हुन् । अहिले उनि ५९ लाख मूल्य पर्ने डाइसात्सुको तेरियस गाडी चढ़छिन ।

प्रसान्त ताम्राकार

चर्चित मोडेल,कोरियोग्राफर, अभिनेता ताम्राकार कियाको स्पोटेज गाडी चढ़छन। उक्त गाडीको हालको बजार मूल्य ८९ लाख पर्छ ।

विकास खतिवडा

खतिवडा कमर्सियल फोटोग्राफर हुन् । पछिल्लो समय ऐश्वार्यबाट उनको चर्चा कमाएका हुन् । उनि कियाको स्पोटेज गाडी चढ़छन। उक्त गाडीको हालको बजार मूल्य ८९ लाख पर्छ ।

राजेस हमाल

महानायक राजेश हमाल कुन गाडी चढ्छन् होला भनेर तपाईको मनमा गिग्यासा जागेको नै होला हैन त ? महानायक राजेस हमाल पनि झन्डै ९० लाख पर्ने कियाको स्पोटेज गाडी चढ़छन ।

राजकुमार राइ

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राइ पनि महँगो गाडी चड्ने कलाकार मध्ये पर्छन । उनि अहिलेको बजार मूल्य १ करोड ६० लाख पर्ने टोयटाको र्याप फोर गाडी चढ्छन् ।

अर्जुक कुमार श्रेष्ठ

अभिनेता तथा निर्माता अर्जुन कुमार श्रेष्ठ पनि टोयटाको र्याप फोर गाडी चढ्छन् । अहिले यस गाडीको बजार मूल्य १ करोड ६० लाख पर्छ ।

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने