अनौठा पुरुष : जसका छन् १०७ श्रीमती, १८५ सन्तान अझै विहे गर्न चाहान्छन्



हाम्रो इकोनोमि

 

 

एउटा परुषले कति वटी महिलासँग विहे गर्न सक्ला ? ५, १० वा २० ?

तर नाइजेरियाका मोहम्मद बेले अबुबाकर नाइजरले ९२ वर्षको उमेरमा १०७ जना महिलाहरुसँग विबाह गरेका छन् भने १८५ सन्तानका पिता बनिसकेका छन् ।

निकै चर्चित बहुपत्नीवादी उनी राज्यको बिदा शहरका निकै विवादास्पद व्यक्ति हुन् । जसले १०७ महिलासँग विवाह गरेका छन् ।

तर उनले १० जनासँग सम्बन्ध विच्छेद गरिसकेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

९२ वर्षको उमेर पुग्दा उनको मृत्युको खबर बाहिरिएपछि उनले एक अन्र्तवार्तामा भनेका छन् म अहिल्यै मर्दिन मैले अझै पनि दुई महिलालाई विवाह गर्न भ्याउँछु भन्ने लागेको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...