कुकुरको पिसाब पिउँछिन् एक युवती, के छ त्यस्ताे कुकुरकाे पिसाबमा ?



हाम्रो इकोनोमि

 

अमेरिकामा बस्ने एकजना युवतीले आफ्नो घरमा पालेको कुकुरको पिसाब पिउने गरेकी छिन् ।

कुकुरको पिसाब पिउने युवती लीन ल्यूका अनुसार कुकुरको पिसाब पिउनाले अनुहारमा दागधब्बा नआउने, डण्डीफोर नआउने तथा क्यान्सरको उपचारमा पनि सहयोग पुग्ने उनको दाबी छ ।

समाचार अनुसार उनले एकपटकमा एक गिलास कुकुरको पिसाब सिनित्तै पिउछिन् ।

उनले छिमेकीको कुकुरको पिसाब संकलन गरेर पनि पिउने गरेकी छिन् ।

मानिसहरुले आफ्नो अनुहारको चमकका बारेमा सोध्ने गरेको भन्दै उनले यसको रहस्य दिनहुँ पिउने कुकुरको पिसाब भएको बताउँछिन् ।

सुरुमा  कुकुरको पिसाब पिउँदा निकै असजिलो भएको भए पनि विस्तारै त्यो उनको बानी बन्यो । पहिले अनुहारमा निकै धेरै दागधब्का तथा डण्डीफोर थिए । तर कुकुरको पिसाब पिउन थालेपछि दागधब्बा हराएकाे अनुहारमा निखार आएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...