४ तस्बिरमा हेर्नुस नेपाली जस्तैे देखिने मेपन्चिको बोल्ड लुक्स



हाम्रो इकोनोमि

 

समाजिक संजालमा झुक्काउने र छलकपट गर्ने घट्ना दिनानुदिन बढ्दै गएको छ ।

विशेषगरि समाजिक संजालमा एउटाको शरिरमा अर्कोको टाउको हाल्ने प्रवृद्धि त पहिलेदेखिनै हो ।

तर, अरु नै देशको कलाकार र मोडेललाई नेपाली कलाकार भन्दै नक्कली फेसबुक एकाउन्ट बनाउनेको पनि कुनै कमि छैन ।

नक्कली फेसबुक बनाएर नेपाली कलाकार भन्दै पोष्ट गर्नेको जमात बढ्दै गएको छ ।

अझ त्यस्ता फोटोहरुमा नेपाली कलाकारनै हो भन्दै सल्लाह र सुझावको वर्षा हुने गर्दछ । हालै समाजिक संजालमा म्यानमारकि एक मोडेल तथा नायिका मेपन्चिको फोटो भाइरल भएको छ ।

उनलाई नेपाली कलाकार भन्दै केहि फेसबुक प्रयोगकर्ताले लाईक बढाउन उनको तस्बिरहरु दुरुपयोग गर्दै आएका छन् ।

उनको नाममा थुप्रै नेपाली आईडिहरु खोलिएका छन् ।

को हुन् मेपन्चि?
मेपन्चिको वास्तविक नाम भने मे पन्चि सो नायुङ हो ।

उनको बुवा उ सो नायुङले मेपन्चिको नाम परिवर्तन गर्दै मेपन्चिमात्र राखे जस्तो वास्तविक अर्थ मिस पेन्टर हो ।

युवा अवस्थामा सबैले आफ्नो जिवनको भविष्य र एउटा बोकेका हुन्छन् ।

कसैले सपना पुरा गर्छन् त कोहि सपना पुरा गर्न चुक्छन् ।

मेपन्चिको सपना भने कलाकार र पेन्टर बन्नु थियो ।

त्यसैले उनका बुवाले उनको नाम परिवर्तन गरेका थिए ।

मेपन्चि पेन्टर पनि हुन् । उनले कमेडि फिल्ममा अभिनय समेत गरेकि छिन् ।

   

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...