हिरोईनलाई नै टक्कर दिने जुम्ल्याहा दिदी बहिनी टिक टकमा हिट पहिलो पटक मिडियामा(भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

हेटौंडाका साह्रै राम्रा जुम्ल्याहा दिदी बहिनीहरु हुन्, इच्छिता र बिच्छिता । यि दुई दिदी बहिनी टिक टकमा हिट छन् ।

४ लाख माथि फलोअर्स भएका उनीहरुको वास्तविक नाम गँगा र जमुना हो ।

घरमा उनीहरुलाई गँगा जमुना नामले नै बोलाउँछन् तर पछि उनीहरु इच्छिता र बिच्छिताको नामले हिट भए ।

हेटौंडाबाट काठमाडौं आएको समयमा शिशिर भण्डारीले यि जुम्ल्याहा दिदी बहिनीलाई भेटे । उनीहरु फोटोकपी जस्तै छन् ।

आमा समेत कुन जेठी, कुन कान्छी भनेर झुक्किने गरेको उनीहरु बताउँछन् ।

एकअर्का बिना बाँच्नै नसक्ने यि जुम्ल्याहा प्रदिप खड्काको फ्यान हुन् । एउटै घरमा बिहे गर्छौ भन्ने यि जुम्ल्याहाहरुको भिडियो हेर्नुस ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...