को हुन् यी सुन्दरी ? जो सामाजिक सञ्जालमा भाइरल छिन् {जान्नुहोस् तस्बिर सहित}



हाम्रो इकोनोमि

 

समाजिक संजालमा झुक्काउने र छलकपट गर्ने घट्ना दिनानुदिन बढ्दै गएको छ । विशेषगरि समाजिक संजालमा एउटाको शरिरमा अर्कोको टाउको हाल्ने प्रवृद्धि त पहिलेदेखिनै हो । तर, अरु नै देशको कलाकार र मोडेललाई नेपाली कलाकार भन्दै नक्कली फेसबुक एकाउन्ट बनाउनेको पनि कुनै कमि छैन ।

 

नक्कली फेसबुक बनाएर नेपाली कलाकार भन्दै पोष्ट गर्नेको जमात बढ्दै गएको छ । अझ त्यस्ता फोटोहरुमा नेपाली कलाकारनै हो भन्दै सल्लाह र सुझावको वर्षा हुने गर्दछ । हालै समाजिक संजालमा म्यानमारकि एक मोडेल तथा नायिका मेपन्चिको फोटो भाइरल भएको छ । उनलाई नेपाली कलाकार भन्दै केहि फेसबुक प्रयोगकर्ताले लाईक बढाउन उनको तस्बिरहरु दुरुपयोग गर्दै आएका छन् । उनको नाममा थुप्रै नेपाली आईडिहरु खोलिएका छन् ।

 

को हुन् मेपन्चि
मेपन्चिको वास्तविक नाम भने मे पन्चि सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपन्चिको नाम परिवर्तन गर्दै मेपन्चिमात्र राखे जस्तो वास्तविक अर्थ मिस पेन्टर हो । युवा अवस्थामा सबैले आफ्नो जिवनको भविष्य र एउटा बोकेका हुन्छन् ।

 

कसैले सपना पुरा गर्छन् त कोहि सपना पुरा गर्न चुक्छन् । मेपन्चिको सपना भने कलाकार र पेन्टर बन्नु थियो । त्यसैले उनका बुवाले उनको नाम परिवर्तन गरेका थिए । मेपन्चि पेन्टर पनि हुन् । उनले कमेडि फिल्ममा अभिनय समेत गरेकि छिन् । उनी एक असफल गायिका पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...