पथरी काण्ड: कमल नेपालको श्रीमतीलाई पक्डिनु प्रहरीलाई नै चेतावनी, उर्लियो जनसागर ८० बर्षिय आमाको खुलासा….(हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

एक साताअघि गत शनिबार मोरङको पथरी शनिश्चरे १ मा नग्न अबस्थामा मृत

फेला परेकी रिना बस्नेतको बारेमा सत्यतथ्य सार्बजनिक गर्न माग गर्दै पथरीका बिभिन्न महिला संघ संगठनले शनिबार बिरोध सहित धर्ना कार्यक्रम गरेका छन ।

महिला हिंसा बन्द गर,शान्ति सुरक्षा कायम गर,हत्यारालाई कारबाही गर, लगायत बिभिन्न नारा लेखिएका ब्यानर र प्लेट सहित उनीहरुले नगरपरिक्रमा गर्नुका साथै धर्ना दिएका छन ।

रिनाको हत्या नभई आफै लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रबत्ता घनश्याम श्रेष्ठले बताएका छन ।

स्थानीयले भने उनको हत्या भएको बताउँदै आएका छन । पथरी काण्ड: कमल नेपालको श्रीमतीलाई पक्डिनु प्रहरीलाई नै चेतावनी, उर्लियो जनसागर ८० बर्षिय आमाको खुलासा

हेर्नुहोस् भिडियो

 

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...