वीरगञ्जमा नेपाली नागरिकता लिन सयाैँ भारतीय लाइनमा ! (भिडियोसहित)



हाम्रो इकोनोमि
 

नागरिकता विधेयक संसदमा विचाराधिन रहेकै अवस्थामा गृहमन्त्रीले परिपत्र गर्दै जिल्ला प्रशासन कार्यालयलाई नागरिकता बाँड्न अपिल गरेपछि तराइका जिल्लामा नागरिकता लिनेको भिड नै लाग्यो । नेपालीहरूले नागरिकता पाउन खास कठिन नभए पनि भारतीयहरूले कागजपत्र जुटाउनुपर्ने र जुटाउँदा नक्कली कागजपत्र बनाउनु पर्ने भएकाले वर्षाैदेखि नेपालमा बसोबास गरेर पनि नागरिकता पाएका छैनन् ।

यद्यपी कतिपय अवस्थामा पैसा तिरेर नागरिकता नै बेचबिखन हुने गरेको विषयहरू पनि सार्वजनिक भएका छन ।पछिल्लो पटक गृहमन्त्री रामबहादुर थापाको उर्दीपछि तराइका जिल्ला प्रशान कार्यालायमा सयाैँभारीयहरू लामवद्ध भएको समाचारहरू प्रकाशमा पनि अाएका थिए ।

 

वीरगञ्जमा एक जना नम्रता वाग्ले सानीले सायाैँ भारतीय नागरिकता लिनका निम्त जिल्ला प्रशासन कार्यालय पर्साका अघि लामबद्ध भएको देखेपछि फेसबुकमा भिडियो लाइभ गरिन । उनले वैशाख १२ गते वीरगञ घुम्न जाँदा देखेको अवस्थाको बारेमा भिडियो लाइभ गरेकी हुन ।


भिडियो लाइभ गर्ने नम्रता वाग्ले ।

त्यहाँ एक जना पसलेसँग पनि उनले कुरा गरेकी छिन । उनले पनि भन्दैछन् नेताहरूले भोटक लागि नागरिकता बेचिरहेका छन । यो दर्दनाक भिडियो फेसबुकमा भाइरल बनिरहेको छ । धेरैले यो भिडियो सेयर गर्दै नेता र कमर्चारीलाइ गाली गरिरहेका छन भने कतिपयले नेपालको अस्तित्व नामेट पार्ने खेल भएको भन्दै प्रतिक्रिया जनाएका छन ।

हेर्नुहोस् नम्रताको कमेन्ट्रीसहितको भिडियो लाइभ

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...