विराटनगरको मुटु ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म बैशाखमै डुब्यो (फाेटाे फिचर)



हाम्रो इकोनोमि

 

मध्यान्ह परेको पानीका कारण बिराटनगरको मुटु ट्राफिक चोक देखि महेन्द्र चोकसम्म डुबेको छ ।

बैशाखको समयमा नै आधा घण्टाको पानीका कारण डुबेर सर्बसाधारणलाई आवत जावतमा समेत समस्या भयो ।

निकाश नै नखोजी विकासको काम हुँदा समस्या भएको हो ।

करिब आधा घण्टा परेको पानीका कारण ट्राफिक चोक देखि महेन्द्रचोक सम्मको क्षेत्र जलमग्न भएको छ । 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...