११ र १२ को परीक्षा बारे यस्तो आयो विज्ञाप्ति



हाम्रो इकोनोमि

 

 

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु हुने कक्षा ११ र १२ को परीक्षा व्यवस्थित, भयरहित र मर्यादित बनाउन सबै सरोकारवालालाई निर्देशन दिएका छन् ।

आज एक विज्ञाप्ति जारी गर्दै शिक्षामन्त्री पोखरेलले सबै निकाय जिम्मेवार भएर हालै कक्षा १० को परीक्षामा देखिएका जस्तो अमर्यादित कार्य कुनै पनि हालतमा हुन नदिन राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुदे निर्देशन दिएको बताइएको छ ।

प्रदेश नम्बर २ का बिभिन्न जिल्लामा परीक्षा अगाबै प्रश्नपत्र आउट भएपछि सरकारको चर्को बिरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस
२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...

कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...