जब एक युवक बिबाहका लागि सुरक्षा माग्दै प्रहरी चौकी पुगे



हाम्रो इकोनोमि

 

बिबाह गर्नको लागि एक दुलाहको प्रहरीसँग सुरुक्षा माग गरेका छन् । आज पनि समाजमा जातको कुरा गम्भीर रुपमा उठ्दै आएको छ ।

यस्तै, एक दलित युवकले विवाहमा सुरक्षाको माग गरेको खबर अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

यो घटना बिहिबार भएको जनाइएको छ । यो घटना भारत मध्यप्रदेशको हो । जहाँ एसएसपी कार्यालय शिप्राको तोड़ी गाउँमा दीपक परमार सुरक्षाको अपिल गर्दै प्रहरीसमक्ष पुगेका थिए ।

उनले आफ्नो विवाहको समयमा प्रहरीले सुरक्षा दिनुपर्ने भन्दै आवेदन दिएको एसएसपी रुचि वर्धन मिश्रले जानकारी दिए ।

आज बेलुका दीपकको विवाह धुमधामसँग हुन गइरहेको छ । उनका अनुसार उनको गाउँमा दलित वर्गलाई विवाह उत्सव गर्ने कुराहरुमा रोक लगाउने खालका प्रयासहरु हुने गरेका छन् । उनले आफुलाई बग्गीमा चढेर जन्तीसँगै मन्दीर दर्शण गर्न जान नदिने खेल भएको आरोप लगाएका छन् ।

प्रहरीले दीपक र उनका आफन्तलाई विवाह निर्धक्कसँग गर्न भन्दै त्यस्तो केही गलत्त भएमा आवश्यक कारबाही गर्ने आश्वासन दिएर फिर्ता पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...