आमा खुवाउने औँसीको दिन यी काम गर्नुहोस्, हुनेछ तपाईले नसोचेको लाभ !



हाम्रो इकोनोमि

 

यो वर्षको आमा खुवाउने औँसी बैशाख २१ गते परेको छ । आमालाई विभिन्न प्रकारले पुज्ने चलन रहेको छ ।

धार्मिक मान्यताअनुसार त्रेता युगको सुरुवात बैशाख महिनाबाअट नै सुरु भएको कारण बैशाख महिनामा पर्ने औँसीको दिनलाई विशेष मान्ने परम्परा रहेको छ ।

यो दिनलाई पितृ दोष या कालसर्प भएकाले पनि विधिवत रुपमा पुवा अर्चना गर्न सके विशेष लाभ हुने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ

। मातातिर्थ औसीको दिन पितृ मोक्ष प्राप्त गर्नको लागि सफा शुद्ध भई उपवास बसे पितृलाई खुसी पार्न सकिने र जीवनमा हरेक कामहरु सफल हुने बताइएको छ ।

त्यसकारण आज हामी तपाईहरुलाई आमा खुवाउने औसीको दिन गनैपर्ने केही कामको बारेमा जानकारी दिन गइरहेका छौँ ।

१.आमा खुवाउने औसीको दिन पवित्र नदि, जलासय वा कुण्डमा गइ स्नान गरेर शुद्ध पानीमा कालो तिल हालेर पितृलाई तर्पण गर्नाले विशेष लाभ हुनेछ ।

२. यस दिन गरिब दुखीलाई भोजन गराउने दान दक्षिणा दिने र व्रत बसेर पितृलाई पानी अर्पण गर्दा पृतिको आत्माले शान्ति पाउनेछ ।

३.यो वर्षको औँसी शनिबार परेकाले यो दिन पिपलको बोटमा जल चढाउँदा नसोचेको लाभ लिन सकिन्छ ।

४.आमा खुवाउने औसीको दिन पितृद्धारा कृपा पाउनको लागि सूर्यास्त पश्चात सस्र्यूको तेलको बत्ति बाल्नुपर्छ ।

५.यो दिन पितृलाई घरमा वा कुनै कुण्डमा गएर पिण्डदान गर्दा राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...