सिरहामा महिलालाई जिउँदै जलाइयो



हाम्रो इकोनोमि

 

जिल्लामा एक महिलालाई जिउँदै जलाउने प्रयास भएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीय कन्चन मण्डललाई पति र सासु जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् ।

कन्चनलाई जलाउने प्रयास गरेको देखेपछि छिमेकीले उद्धार गरी धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । अस्पतालले उपचार सम्भव नभएको जनाएपछि राति पौने २ बजे उनलाई काठमाडौं ल्याइएको छ ।

कन्चनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको ५० प्रतिशत माग जलेको छ। श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन र मण्डल फरार भएका छन् । सासुलाई भने प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...