किम कर्दाशियाँको बोल्ड अवतार (तस्विरहरु)



हाम्रो इकोनोमि

किम कर्दाशियाँले हालै इन्डोनेसियाको बाली पुगेर त्यहाँ प्रकृतिसँग रमाएको र तयसपछि शूटिङका लागेको बताएकी छिन । बालीमा गएका केही ‘बोल्ड’ तस्वीरलाई उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

उनी त्यहाँ एक रियालिटी शोको शूटिङका लागि जानुपर्ने भएको छ । इन्डोनेसियाको शहर बालीको तारिफ गर्दै आफूले इन्डोनेसियाजस्तो सुन्दर शहर कहिल्यै नदेखेको लेखेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस
मंसिरका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

दुई देशका विपद् व्यवस्थापनसम्बन्धी केन्द्रीय निकायका प्रमुखहरुबीच टर्किमा भेटवार्ता

  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती...

ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै

  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण...

कोप–३१ मा महासचिव गुटेरेसको भावुक बिदाइ सम्बोधन

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटसँग जुध्ने कार्यलाई विश्वव्यापी शान्ति, गरिबी...