आज मौसम अध्यारो-कालो, डरलाग्दो बन्नुको कारण मौसम पूर्वानुमान यसो भन्छ !



हाम्रो इकोनोमि

 

मौसम पूर्वानुमान विभागले आगामी तीन दिन (२०७६/०१/१३ देखि २०७६/०१/१५) सम्मको मौसमका बारे आज बिहानै एक सूचना जारी गरेर जानकारी गराएको छ । विहान ६ः०० बजे जारी सूचना अनुसार आज दिउँसोः देशका पूर्वी क्षेत्रका भू-भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

देशका पूर्वी क्षेत्रका केहि स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ। यसैले आज मौसम केही स्थानमा अध्यारो रहनेछ । यस्तो छ थप जानकारी

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१३ देखि २०७६/०१/१५) जारी समय: विहान ६:०० बजे दिउँसोः देशका पूर्वी क्षेत्रका भू-भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी क्षेत्रका केहि स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१२ देखि २०७६/०१/१४) जारी समय: साँझ ६:०० बजे राति:देशभर आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/१२ देखि २०७६/०१/१४) बैशाख १२ गते (बिहिबार),दिउँसोःदेशका अधिकांस भूभागमा आंसिक बदलि भएता पनि अपरान्ह पछि पहाडी भुभाहरुमा सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य भूभागको थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ ) बैशाख ११ गते (बुधबार),राति: देशको पश्चिमी भूभाग तथा मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा र बाकी पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ ) देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागमका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...