मान्छे अट्ने अचम्मकाे फर्सी



हाम्रो इकोनोमि

समान्यतया ४–५ किलोको फर्सी हामी सबैले देखेका छौं ।

तर १२ सय पाउन्डको मान्छे अट्ने फर्सी भन्ने बित्तिकै हामीलाई आश्चर्य लाग्नसक्छ । तर यो यथार्थ हो ।

‘डेलिमेल अष्ट्रेलिया’ नामको फेसबुक पेजमा अपलोड गरिएको भिडियोमा फर्सी काट्नलाई मेसिनको प्रयोग गरेको देखाइएको छ ।

१२ सय पाउन्डको फर्सी भित्र साना बालबालिका मात्र होईन फर्सी काट्ने बयस्क मान्छे समेत सहजै अटाएको दृष्य बडो रोमाञ्चक लाग्छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...