पतिसँग छुट्टी मनाउँन माल्दिभ्स गएकी विश्व सुन्दरी ऐश्वर्या राय जब यस्तो अवस्थामा भेटिईन् !



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन अहिले माल्दिभ्समा विदा मनाइरहेका छन् । उनीहरु पछिल्ला दिनहरुमा चलचित्रमा भन्दा पनि पारिवारीक रुपमा व्यस्त हुने गरेका छन् । उनीहरुले २६ अप्रिल २००७ मा विवाह गरेका थिए ।

बिहेपछि अहिले उनीहरु बाह्रौं विवाह उत्सव मनाइरहेका छन् । उनीहरु छोरी आराध्यासँगै माल्दिभ्समा छन् । हालै उनीहरुका केही तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...