पतिसँग छुट्टी मनाउँन माल्दिभ्स गएकी विश्व सुन्दरी ऐश्वर्या राय जब यस्तो अवस्थामा भेटिईन् !



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन अहिले माल्दिभ्समा विदा मनाइरहेका छन् । उनीहरु पछिल्ला दिनहरुमा चलचित्रमा भन्दा पनि पारिवारीक रुपमा व्यस्त हुने गरेका छन् । उनीहरुले २६ अप्रिल २००७ मा विवाह गरेका थिए ।

बिहेपछि अहिले उनीहरु बाह्रौं विवाह उत्सव मनाइरहेका छन् । उनीहरु छोरी आराध्यासँगै माल्दिभ्समा छन् । हालै उनीहरुका केही तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...