५ बर्ष देखि प्रेममा रहेकी रिना र कमल विहे गर्ने तयारीमा थिए भन्दै भाउजुले खोलिन् पथरी घटनाको भित्रि गम्भीर रहस्य (भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय मोरङ पथरी १ की रिना बस्नेत सँग सम्बन्धित विषय निकै चर्चामा रहेको छ ।

वास्तवमा रिनाको लडेर मृत्यु भएको हो या कसैले हत्या गरेको हो भन्ने विषय अझै पनि स प्रमाण बाहिर आइसकेको छैन ।

प्रहरी पनि यही विषयमा अनुसन्धान भइरहेको बताइरहेका छन् । त्यसो त घटनाका अघिल्लो दिनहरु तथा सोही दिनलाई मध्यनजर राखेर विभिन्न कोणबाट आ आफ्नो प्रतिक्रियाहरु परिवार तथा अन्य टोल छिमेकका व्यक्तिहरुबाट आइरहेका छन् ।

यो काण्ड अहिले निकै जटिल बनिरहेको छ । वास्तवमै भन्नुपर्दा निकै रहस्यमय बनिरहँदा पथरीमा एक किसिमको अपराधिक कार्य गर्नेहरुलाई मलजल पाएको जस्तो देखिन्छ ।

आखिर घटना भएको दिन बिहान रिना के गर्दै थिइन् ? रिना र कमलको सम्बन्ध कस्तो थियो ? अनि रिना र पतिबीचको सम्बन्ध कसरी अघि बढिरहेको थियो ? भित्री रुपमा रिना कस्ती थिइन् त ?

रिनाकै साथी सरहकी भाउजुले यसरी सुनाइन् भित्री रहस्य, हेर्नुहोस् यो भिडियो रिपोर्ट

https://www.youtube.com/watch?v=iyBxnp6Hf7I

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...