मुल सडकमा नाङ्गै मृत भेटिएकी रिनाको हत्याको खुल्यो यस्तो रहस्य



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी निर्मला पन्तले न्यान नपाएको आधा वर्ष बितेको छ ।

यो बिचमा निर्मला जस्तै अन्य धेरै निर्मला र उनीहरुको परिवारले पिडा भोग्नु परेको छ ।

 

यो बिचमा शनिबार रहस्यमय तरिकाले मृत फेला परेकी रीना बस्नेतको घटना प्रकरणमा नयाँ तथ्य फेला पारिएको छ ।

मुख्य बजार क्षेत्रका पसलमा जोडिएका सीसी क्यामेराको फुटेज हेर्दा शङ्कास्पद दृश्य देखिन आएको छ ।

क्यामेरामा देखिएको फुटेजमा नकाब लगाएका एक पुरुषले ठेला चलाएर दगुरेका छन् । ठेलामा बेरिएको वस्तु शङ्कास्पद देखिन्छ र ती पुरुषले पाइन्ट सुर्केका छन् ।

जुत्ता पनि लगाएको देखिन्छ । पुरुषको अघिअघि एक जना महिला पनि हिँडेकी छिन् । त्यो दृश्य अधिकांश पसलको सीसी टीभी फुटेजमा देखिएको छ ।

तर प्रहरीले भने यस एङ्गलबाट अनुसन्धान नै गरेको छैन ।

फुटेजसहितका घटनाको प्रकृति हेर्दा हत्या नै भएको कुरालाई नर्कान नमिल्ने स्थानीयको अनुमान रहेको छ ।

मृतक बस्नेतको खुट्टामा आलो माटो पनि देखिएको हुँदा कोठामा लडेर ज्यान गएको भन्न कठिन भएको स्थानीयको दावा छ ।

प्रहरीले घटनापछि रिनाको मोबाईल र कमलको मोबाईल नियन्त्रणमा लिईसकेको छ भने सोही रातको सिसि क्यामेरा फुटेजमा कैद भएको दृश्यको अनुसन्धान भईहरेको जनाएको छ ।

सोही दिनको फुटेजमा माक्स लगाएको एक व्यक्तिले अटोरिक्सामा बोराले छोपेर केही सामान ल्याएर घटनास्थलमा फालेको देखिएको छ ।

यी प्रमाणहरुले उनको अन्यत्र लगी हत्या गरेर सोही ठाँउमा ल्याई फालेको स्पष्ट देखिएको स्थानीय बताउँछन ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...