यौन शोषणको शिकार हुनपुगेका यी बलिउड अभिनेत्रीहरू



हाम्रो इकोनोमि

 

बलिउड जति आकर्षणको केन्द्र बनेको छ, त्यो भित्र त्यति नै पीडाहरु पनि गुम्सिएका छन् । बलिउडका बिषयमा कयौँपटक यस्ता कुराहरु बाहिर आएका छन् जसलाई विश्वास गर्न जो कोहीलाई पनि कठिन हुने गर्दछ ।

 

आज चलचित्र क्षेत्रको त्यस्तो घृणित सत्यतालाई बाहिर ल्याउने कोसिस गरिएको छ जसलाई चलचित्र क्षेत्रले ‘कास्टिङ काउच भन्ने गरेको छ । कयौँ अभिनेत्रीहरु यसको शिकार भएका छन् । तर, थोरैले मात्र यसबारे खुलेर कुरा राख्ने आँट गरेका छन् ।

 

कंगना रानावत : यो लिष्टमा सबैभन्दा अगाडि कंगना पर्ने गरेकी छन् । अभिनयबाट कंगनाले ३ राष्ट्रिय पुरस्कार जितिसकेकी छन् । तर, शुरुवाती दिनहरुमा संघर्ष गरिरहँदा उनी कास्टिङ काउचको शिकार बनेकी थिइन् ।

 

ममता कुलकर्णी : दशककी चर्चित अभिनेत्री ममता पनि यसको शिकार भएकी छन् । चलचित्र क्षेत्रका एक ठुलो निर्देशकले आफ्नो शोषण गरेको खुलासा उनले गरेकी थिइन् ।

 

रीना गोलान : रीनाले बलिउड अभिनयमा त्यस्तो कमाल त देखाउन सकिनन् । तर यी अभिनेत्रीले पनि चर्चित निर्माता निर्देशक सुभाषविरुद्ध यौन शोषणको गम्भिर आरोप लगाएकी थिइन् ।

 

-कल्की कोचलिन : कल्की बलिउड चलचित्र उद्योगबाट अहिले टाढा भएकी छन् । थोरै समय बलिउडमा बिताएकी कल्कीले धेरै नाम कमउन सफल भइन् । उनले पनि चलचित्र क्षेत्रमा आफ्नो शौन शोषण भएको सार्वजनिक गरेकी थिइन् ।

 

-टिस्का चोपडा : बलिउडका कयौ हस्तीसँग काम गरेकी छन् टिस्काले । उनले आफ्नो यौन शोषण भएको कुरा खुलासा गरेकी थिइन् ।

 

-पायल रोहतनी : पायल बलिउडमा खासै करियर बनाउन सफल भइनन् । उनले चलचित्रकर्मी दिबाकर बनर्जीमाथि आफूलाई यौनशोषणको आरोप लगाएकी थिइन् । यो बिषय मिडियामा पनि चर्चा पाएको थियो ।

 

अमेरिकाकी एक मोडलले आफ्नो फिगर संसारकै उत्कृष्ट भएको दावी गरेकी छन् । आफ्नो सुन्दर फिगरको कारण चर्चामा रहेकी उनले सुन्दरताको कारण सबैलाई आर्कषित गर्ने गरेकी छन् ।

 

मोडल फिओरेल्ला क्यास्टनेद अमेरिकाकी स्थायी वासिन्दा हुन् । उनको सुन्दरताको हद अन्य महिला भन्दा छुट्टै रहेको छ । जसको फिगर देखेर जो कोही पनि नहेरी बस्न सक्दैनन् । उनी आफ्नो सुन्दरताको कारण यतिबेला सामाजिक सञ्जालमा भाइरल भएकी छन् । सामाजिक सञ्जालमा उनको फिगरलाई निकै रुचाइएको छ ।

 

छोटो समयमा नै मोडलिङशुरु गरेकी उनी अहिले चर्चाको शिखरमा पुगेकी छन् । उनको फिगर्सले धेरैलाई फिदा बनाएको छ । उनले सामाजिक सञ्जालमा लाखौँ फलोअर्स पनि कमाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...