पुनर्निर्माण अबको एक वर्षमा सम्पन्न हुन्छ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

विहीबार सामाजिक सञ्जालमा ट्विट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी रहेको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दावी गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको छ।

सयौं वर्ष अघिदेखिका संरचना एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौ लाग्छ। हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौँ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...