सरकारी गाडि लिएर डेटिङ गएपछि हंगामा



हाम्रो इकोनोमि

 

अहिले सामाजिक संजालमा एउटा तस्बिर भाइरल भएको छ ।

तस्बिरमा नवबिवाहित जस्ता देखिने एक जोडि पोज दिँदै फोटो सेसन गरिरहेका देखिन्छन् ।

कसैको व्यक्तिगत जीवनमा को कहाँ जान्छ र कसले कस्तो पोज दिएर फोटो सुट गर्छ त्यो चासोको विषय भएन तर उनिहरुले आफ्नो व्यक्तिगत रमाइलोका लागी सरकारी सम्पत्तीको दुरुपयोग गरेका छन् यसको भने सामाजीक संजालमा व्यापक विरोध भइहको छ ।

तस्बिरमा स्पष्ट देख्न सकिन्छ ती जोडिले घुम्न जाँदा सरकारी गाडि लिएर गएका छन् ।सरकारी नम्बर प्लेटको बा २ झ १६५० नम्बर को गाडी कति सम्म दुुरुपयोग भएको छ भनेर केहि भन्ने पर्दैन तस्बिरलेनै बोलिरहेको छ ।

हेर्नुहोुस् तस्बिर

अहिले उक्त तस्बिर सेयर गर्दै सामाजिक संजाल प्रयोगकर्ताले व्यापक विरोध गरिरहेका छन् । तस्बिर मा देखिने व्यक्ति को हुन र उनीहरुले कसरी किन सरकारी गाडीको त्यसरी दुरुपयोग गरे त्यो भने खुल्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...