सरकारी गाडि लिएर डेटिङ गएपछि हंगामा



हाम्रो इकोनोमि

 

अहिले सामाजिक संजालमा एउटा तस्बिर भाइरल भएको छ ।

तस्बिरमा नवबिवाहित जस्ता देखिने एक जोडि पोज दिँदै फोटो सेसन गरिरहेका देखिन्छन् ।

कसैको व्यक्तिगत जीवनमा को कहाँ जान्छ र कसले कस्तो पोज दिएर फोटो सुट गर्छ त्यो चासोको विषय भएन तर उनिहरुले आफ्नो व्यक्तिगत रमाइलोका लागी सरकारी सम्पत्तीको दुरुपयोग गरेका छन् यसको भने सामाजीक संजालमा व्यापक विरोध भइहको छ ।

तस्बिरमा स्पष्ट देख्न सकिन्छ ती जोडिले घुम्न जाँदा सरकारी गाडि लिएर गएका छन् ।सरकारी नम्बर प्लेटको बा २ झ १६५० नम्बर को गाडी कति सम्म दुुरुपयोग भएको छ भनेर केहि भन्ने पर्दैन तस्बिरलेनै बोलिरहेको छ ।

हेर्नुहोुस् तस्बिर

अहिले उक्त तस्बिर सेयर गर्दै सामाजिक संजाल प्रयोगकर्ताले व्यापक विरोध गरिरहेका छन् । तस्बिर मा देखिने व्यक्ति को हुन र उनीहरुले कसरी किन सरकारी गाडीको त्यसरी दुरुपयोग गरे त्यो भने खुल्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...