यी चर्चित नायिकाको बयान: एक पटक गरेको ५ करोड लिन्छु !



हाम्रो इकोनोमि

 

बलिउडमा करीना कपुर एकदमै चर्चामा रहेको नाम हो । उनले थुप्रै चलचित्रहरुमा काम गरेकी छिन् । उनले अभिनय गरेका धेरै चलचित्रहरु हिट पनि भएका छन् । अहिले विवाह पश्चात उनी चलचित्र क्षेत्रबाट अलिक टाढा गएको जस्तो देखिए पनि उनी फेरि दर्शकमाझ आउँने जनाइएको छ ।

 

अहिले हामी यहाँ चलचित्र भन्दा पनि एक टेलिभिजन कार्यक्रमका बारेमा कुरा गर्न गइरहेका छौं । भारतमा एकदम चर्चामा रहेको शो डान्स इन्डिया डान्समा सहभागि हुनको लागि कपुरले ३ करोड भारु मागेको खुल्न आएको छ । उनले पर शो नेपाली झण्डै पाँच करोड मागेको भारतीय सञ्चारमाध्यमहरुले दावा गरेका छन् ।

 

श्रोतका अनुसार अहिले कुरा चलिरहेको छ तर उनी जाने नजाने भन्ने एकिन भइसकेको छैन । उनले च्यानलसँग अहिले वार्ता गरिरहेको जनाइएको छ । अहिले उनको यो मुल्यले भारतमा मात्रै नभई विश्वभर चर्चा सुरु भएको छ । यो भन्दा पहिले यस शो मा आएका कलाकारहरुको भन्दा उनको यो रकम धेरै हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...