रबिना बादीको “आत्महत्या” (भिडियो)



हाम्रो इकोनोमि

 

पछिल्लो समय चर्चाको शिखरमा आएकी गायिका तथा मोडल हुन् रबिना बादी । उनको “आत्महत्या” बोलको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ ।

About

आफ्नै पीडा ब्यथामा बनेको उक्त गीतमा उनको अभिनय निकै राम्रो देखियको छ।

गायक बिर्ख बिस्वकर्मा र रबिना बादिको सुमधुर आवाजमा रहेको यस गीतमा सामना शाहको मन छुने शब्दमा गायक बिर्ख बिस्वकर्माको लय सिर्जना रहेको छ ।

केशबराज भट्ट द्वारा निर्देशन रहेको उक्त गीतमा अमन बडुले छायांकन गरेका छन भने सम्पादन पनि अमन बडुले नै गरेका छन

 

 

 

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...