छुट्ला हैं : रजिस्ट्रेशन फारम भर्ने सम्बन्धि अत्यन्तै जरुरी सूचना ! (सुचनासहित हेर्नुहास्)



हाम्रो इकोनोमि

 

पोखरा विश्वविद्यालयले रजिष्टेशन फारम भरी पठाउने सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।

आज एक सुचना जारी गर्दै विश्वविद्यालयले भनेको छ, ‘उपरोक्त सम्बन्धमा त्यस कलेजको शैक्षिक सत्र २०१९ मा स्नातकोत्तर तहमा भर्ना भएका छात्र तथा छात्राहरु पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय) शिक्षण संस्थाको सम्बन्धन सम्बन्धी नियमावली २०५६ परिच्छेद ३

को नियम (१२) मा व्यवस्था भएबमोजिम विश्वविद्यालयमा नाम दर्ता हुनुपर्ने भएकाले विश्वविद्यालय रजिष्ट्रेसन फारम रिक्त पूर्वक भरी यही मिति २०७६ बैशाख ३१ गते सम्ममा परीक्षा नियन्त्रक कार्यालय रजिष्ट्रेसन शाखामा आइपुग्ने गरी पठाइदिन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’ यस्तै पोखरा विश्व विद्यालयले अभिमुखीकरण कार्यक्रमका बारेमा पनि सुचना प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...