म्यासेजबाटै राष्ट्रपतिकी छोरीलाई यौन प्रस्ताव राख्ने यि बदमास काे हुन ? म्यासेज बन्याे भाइरल



हाम्रो इकोनोमि

 

तपाईले कसैलाई अश्लिल म्यासेज पठाउने बानी त बसाल्नु भएको छैन । छ भने सावधान । त्यस्ता म्यासेज म्यासेज रिडरले सार्वजनिक पनि गरिदिन सक्छन् है ।

जसको पछिल्लो उदाहरण बनेकी छिन् भारतका राष्ट्रपति प्रणव मुखर्जकी छोरी शर्मिष्ठा मुखर्जी ।

शर्मिलाले सामाजिक सञ्जालमा आँफुलाई अश्लील म्यासेज पठाउने व्यक्तिको म्यासेज नै सार्वजनिक गरिदिए पनि भारतमा हंगामा नै मच्चिएको छ ।

पर्थ मण्डल नामक युवकले शर्मिलालाई पठाएको अश्लिल म्यासेज नै उनले बाहिर ल्याएपछि अहिले उनको कामको तारिफ गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।

सुरुमा शर्मिलाले यस विषयमा मण्डललाई फेसबुकमा ब्लक गर्ने र अनफ्रेण्ड गर्ने सोचे पनि पछि उनले म्यासेज सार्वजनिक गर्दै उनी विरुद्ध दिल्ली प्रहरी अन्तर्गतको साइबर क्राइम विभागमा उजुरी दिँदै कडा भन्दा कडा कारवाहीको माग गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...