रिनाका श्रीमान नेपाल आईपुगे, पक्राउ परे फोन गर्ने ब्यक्ती यस्तो सम्म भयो।



हाम्रो इकोनोमि

 

नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आइपुगेका छन् ।

छोरा सहित पथरी रहेकी श्रीमतीको रहस्यमय मृत्यु भए पछी रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आएका हुन।

मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने ब्यत्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो।

चक्काजाम सहितको प्रर्दशन पछि संघर्ष समिति ने गठन गरेर मंगलबार बिहानबाट थप आन्दोलन गर्ने तयारी भईरहँदा शंकास्पद ब्यत्तिलाई नियन्त्रणमा लिईसकेको र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

पथरीमा ब्यबसाय गर्दै आएका ति ब्यत्ति मोरङको सुन्दरहरैचा निबासी हुन । पथरीमा कस्मेटिक ब्यबसाय गर्दै आएकी रिना शनिबार बिहान पथरी १ मा रहेको आफनै डेरा अघि सडकमा नग्न अबस्थामा मृत फेला परेकी थिईन ।

पथरी आइपुगेका सन्तोषले घटनामा निष्पक्ष छानबिनको माग गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...