पेरिसमा रोमान्टिक बर्षा र संजोग (फोटोफिचर)



हाम्रो इकोनोमि

 

अभिनेत्री बर्षा राउत र अभिनेता तथा व्यावसायी सन्जोग कोईरालाले निकै लामो प्रेम सम्बन्धलाई केहि महिना अगाडी विवाहको नाम दिएका थिए ।

विवाह लगत्तै बर्षा चलचित्रको छायाकनमा व्यस्त भएकी थिइन् भने सन्जोग व्यावसायमा।

यहि सान्सा जोडी यतिबेला हनिमुनका लागी युरोप पुगेको छ।

केहि दिन अगाडी युरोप पुगेको यो जोडीले रोमान्टिक पोजका तस्विर सामाजिक संजालमा पोष्ट गरेका छन्।

पोष्ट तस्विरमा दुवै निकै रोमान्टिक मुद्रामा देखिएका छन् ।

बर्षा अभिनित दुई चलचित्र लगातार रिलिजको तयारीमा रहेका छन्।

‘दाल भात तरकारी’ बैशाख २० मा रिलिज हुदैछ भने ‘जात्रै जात्रा’ जेठ ३ मा।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...