देशको प्रतिष्ठित संस्थानलाई एकैपटक १६५ जना कर्मचारी चाहियो ! [विज्ञापन सहित]



हाम्रो इकोनोमि
 

नेपालको सर्वाधिक चर्चामा रहेको कान्तिपुर मिडियालाई विभिन्न जिल्लाका लागि कर्मचारी आवश्यक परेको छ ।

कान्तिपुर पब्लिकेसन्सले एक विज्ञापन जारी गर्दै काठमाडौं, नेपालगञ्ज, पोखरा, भरतपुर र विराटनगरमा जम्मा १६५ जना केटाकेटी दुवैको माग गरेको छ ।

यदी तपाई पनि यस संस्थासँग जोडिएर काम गर्न चाहानुहुन्छ भने आफ्नो बायोडाटा दिएका ठेगानाहरुमा तोकिएको मितिसम्म पठाउन सक्नुहुन्छ ।

थप जानकारी तल दिइएको छ सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

Comment

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...