सलमान खानलाई लिएर शाहरुख खानले दिएको यो प्रतिकृयाले सिंगो बलिउडमा हंगामा



हाम्रो इकोनोमि

 

बलिउडमा सलमान र शाहरुख खान एकदमै चर्चामा रहेको नाम हो ।

पछिल्ला दिनहरुमा शाहरुख चलचित्रमा भन्दा पनि व्यवसायमा व्यस्त भएको बताइन्छ । उनी परिवार सहित दुबईमा बस्दै आएका छन् ।

उनको त्यहाँ व्यवसाय भएको जनाइन्छ् ।

भारतमा यो वर्ष थुप्रै चलचित्रहरु प्रदर्शनमा आए कतिले राम्रो कमाई गर्न सफल भए त धेरै फल्प हुन पुगेका छन् ।

यो बिचमा सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’ को ट्रेलर सोमबार सार्वजनिक भएको छ ।

ट्रेलर सार्वजनिक हुनेबित्तिकै सलमान खानका प्रशंसकले यसको निकै प्रशंसा गरिरहेका छन् ।

तर सबैभन्दा पहिले यो ट्रेलरमा जुन नायकले ट्वीट गर्दै तारिफ गरेका छन् ती हुन् शाहरुख खान । शाहरुख खानले सलमान खानको भारत ट्रेलरको प्रशंसा गर्दै लेखेका छन्, ‘के हो भाइ, निकै राम्रो छ ।’

यो चलचित्रमा सलमान खानकी पुर्व प्रमिका कट्रिना कैफलाई पनि फरक अवतारमा देख्न सकिने छ भने सलमान खानलाई ६ वटा अवतारमा देखिने जनाइएको छ । मुख्य भुमिकामा सलमान, कैफ र सुनील ग्रोवर रहेका छन् ।

सलमान खानको फिल्म भारतलाई अली अब्बास जफरले निर्देशन गरेका छन् । फिल्म इदको मौकामा जून ५ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...